कविता

अतितलाई भुल्न म र्हेछु आकाश तिर
उनी मलाई हेरे भन्छिन
पागल पो भएछ क्यार
तर उनीलाई के थाहा
दुइमनको ब्यथा
जीन्दगीभर बोकाएर

1 comment: